"प्रदेश" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: हरु → हरू (5)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६:
* त्यो क्षेत्रको [[संस्कृति]] तथा अन्य कुराहरूमा केन्द्रले ध्यान दिनु पर्छ। प्रान्तलाई अर्को शब्दमा प्रदेश अथवा राज्य पनि भनिन्छ।
 
[[नेपाल]]मा प्रान्तको व्यवस्था ७ वटा छन्। नेपालमा नयाँ [[संबिधान]२०७२ मा ७ वटा प्रान्त छ र अहिले ५ नम्बर प्रदेश विवादित छ।अहिले सम्म संविधान कार्यनयन भएको छैन।
[[नेपाल]]मा अहिले सम्म कुनै पनि क्षेत्रलाई प्रान्त घोषित गरियेको छैन किन भनें नेपालमा प्रान्तको व्यवस्था अहिले सम्म छैन तर नेपालमा पनि प्रान्त बिभाजनको मुद्दाहरू उठी रहेका छन र केन्द्रले प्रान्तको व्यवस्था गर्ने कुरामा छलफल गरि रहेको छ। नेपालमा नयाँ [[संबिधान]] बनी सके पछि प्रान्तको ब्यस्था हुन सक्छ।
नेपालमा नयाँ प्रान्तहरूको लागि चर्चामा रहेका केही नामहरू:- [[मधेश प्रदेश]], [[थारु प्रदेश]], [[मगरात]], [[लिम्बुवान]], [[खम्बुवान]], [[किरांत प्रदेश]] आदी।
 
[[श्रेणी:समाज]]
 
 
"https://ne.wikipedia.org/wiki/प्रदेश" बाट अनुप्रेषित