"घोडामारा" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
(कुनै भिन्नता छैन)

०७:३४, १७ डिसेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

घोडामारा

नेपालको सुदुरपूर्वी जिल्ला झापाको चकचकी गा.वि.स वार्ड नम्वर ७ को एउटा गाँउ हो | याँहाको जनसङ्ख्या लगभग ५०० जति रहेको छ भने याँहा बिशेष गरि क्षेत्री, वाहुन, मेचे र सन्थाल जातिको रहेको छ | यो गाँउका स्थानिसको मुख्य पेसा खेती हो याँहाको स्थानिस विद्यालयको नाम श्री घोडामारा नि.मा.वि हो |