"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण
पङ्क्ति ७:
|जनसंख्या = ४९१३१३ (२०६८)
|गाविस= ४६
|नगरपालिका = २ ([[नेपालगन्जनेपालगञ्ज उपमहानगरपालीका]], [[कोहलपुर नगरपालीका]])
|निर्वाचन क्षेत्र = ४
|अवस्थिति = [[तराई]]
|अग्लो उचाई =देउराली
|जनजातीहरू =मिश्रित जनजाती
|भाषाहरू =नेपाली, अवधी, थारु, मगर, गुरुंगगुरुङ आदी
|टेलिफोन कोड = ०८१
|वेबसाइट = [http://www.ddcbanke.gov.np/ www.ddcbanke.gov.np]
पङ्क्ति १९:
 
{{DistrictsOfNepal}}
"'''बाँके"''' मध्य-पश्चिमपश्चिमाञ्चल विकाशविकास क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापतबापत बि.सं. १८७३को सुगौली सन्धीबाटसन्धिबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप विबि. सं. १९१७मा बांकेबाँके, बर्दिया, कैलाली, कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांकेबाँके लगायतका जिल्लाहरूलाई नयांनयाँ मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जील्लाजिल्ला रही आयकोरहिआएको छ । यातायात, विद्युत, उद्योग, तथा वीकाशकाविकासका हरेक पुर्वाधारको राम्रो वीकाशविकास भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जकोनेपालगञ्जको नाका भारत सँग जोडीयकोजोडिएको छ । नेपालगंजनेपालगञ्ज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालीकानगरपालिका कायम भएको कोहलपुर सींगोसिङ्गो मध्य तथा सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमंत्रीप्रधानमन्त्री [[सुशील कोइराला]]को गृहनगर को रुपमा परीचीतपरिचित बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती बीकटविकट कर्णाली र सुदुर पश्चिमका पहाड़ीपहाडी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यकीयआवश्यक वस्तुको ढुवानी हुने गर्छ ।गर्छ। [[नेपालगञ्ज विमानस्थल]] क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौँसदीयौंदेखि देखी हरेरहरेक धर्म र जातजातीकाजातजातिका मानीशहरुमानीसहरू मिलेर बसोबास गरीगरि भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरुगुम्बाहरू यहांकोयहाँको सांस्कृतिक धरोहरहरुधरोहरहरू हुन । साथै नेपालको कान्छो निकुञ्ज [[बाँके राष्ट्रिय निकुञ्ज]] यो क्षेत्रको गौरब हो । यहाँको <nowiki>[[नेपालगंज मेडीकल कलेज]]</nowiki>मा छिमेकी भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरुबाटदेशहरूबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन ।
"बाँके" मध्य-पश्चिम विकाश क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जील्ला रही आयको छ । यातायात, विद्युत, उद्योग, तथा वीकाशका हरेक पुर्वाधारको राम्रो वीकाश भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडीयको छ । नेपालगंज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालीका कायम भएको कोहलपुर सींगो मध्य र सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमंत्री [[सुशील कोइराला]]को गृहनगर को रुपमा परीचीत बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती बीकट कर्णाली र सुदुर पश्चिमका पहाड़ी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यकीय वस्तुको ढुवानी हुने गर्छ । [[नेपालगञ्ज विमानस्थल]]क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौँ देखी हरेर धर्म र जातजातीका मानीशहरु मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरु यहांको सांस्कृतिक धरोहरहरु हुन । साथै नेपालको कान्छो निकुञ्ज [[बाँके राष्ट्रिय निकुञ्ज]] यो क्षेत्रको गौरब हो । यहाँको <nowiki>[[नेपालगंज मेडीकल कलेज]]</nowiki>मा छिमेकी भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरुबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन ।
 
==जिल्लाको नामाकरण==
Line ३० ⟶ २९:
 
==भौगोलिक अबस्था==
*अक्षांस:- २७ं२७° ५१७३' उत्तरदेखि २८ं२८° २०७३'उत्तर सम्म
*देसान्तर:- ८१ं८१° २९७३' पूर्वदेखि ८२ं८२° ८७३' पूर्व सम्म
*सिमाना:- पूर्वमा दाङ जिल्ला तथा भारतको उ.प्र.को बहराईच जिल्ला
*पश्चिम:- बर्दिया जिल्ला
Line ४६ ⟶ ४५:
*प्रमुख नालाहरु - डुडुवा, किरण नाला, रोहिणि ,झिंजरी , गुडुवा , खैरी गोठरी र जेठी नाला,<br>
==धार्मिक तथा पर्यटकीय क्षेत्र==
*धार्मिक स्थल:- <nowiki>[[बागेश्वरी मन्दिर]]</nowiki>, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, <nowiki>[[बौद्ध गुम्बा]]</nowiki> आदि।
*पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।
*<nowiki>[[बाँके राष्ट्रीय नीकुन्ज]]</nowiki>
*कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा आदी
 
Line ८२ ⟶ ८१:
{{नेपालका जिल्लाहरू}}
 
==सन्दर्भ सामग्रीहरू= =
{{<ref>}} //http//www.ddcb.com.np
 
==बाहिरी कडीहरू==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित