"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎हावापानी: शब्द शुद्धिकरण
पङ्क्ति ६५:
 
==हावापानी==
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहांको अधिकतम तापक्रम ४६ं४६° से. र न्यूनतम तापक्रम ४.२ं२° से. सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आदर््रताआद्रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगन्ज यो जिल्लाको सदरमुकाम हो ।
 
==राजनैतिक विभाजन==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित