"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
==जिल्लाको नामाकरण==
यस जिल्लाको नाम बांकेबाँके रहनुको पछडीपछाडी विभिन्न जनश्रुति धार्मिक एवं पौराणिक आख्यानहरू रहेको पाइन्छ। ती मध्य केही यस प्रकार छन् :-
*परापूर्वकालमा तराई क्षेत्रमा औलो कालाजार जस्ता रोगहरूको प्रकोपले गर्दा यस क्षेत्रमा वसोवास गर्ने अधिकांश मानिसहरूको मृत्यु हुन गैगइ थोरै मानिसहरूमात्रमानिसहरू मात्र यस क्षेत्रमा बांकीबाँकी रहेकोले "बांकीबाँकी मानिसले बसोवास गरेको ठांऊठाउँ" भन्दै जांदाजाँदा पछि अपभ्रंस भैभइ यस ठांउलाईठाँउलाई बांकेबाँके भन्न थालिएको पाइन्छ।
*सत्ययुगमा सतीदेवीको जिब्रो पतन भैभइ त्यस ठांउमाठाँउमा वाक्यस्वरी देवी उत्पन्न भैभइ स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जांदाजाँदा पछि बांकेमाबाँकेमा परिणत भएको भनाइ पनि रहेको छ।
*परापूर्वकालमा यहांकायहाँका मानिसहरूले घाम, पानी, हुरी, वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बांकेबाँके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बांकेबाँके घरहरू रहेको बस्तीलाई "बांकेबाँके बस्ती" भन्दै जांदाजाँदा पछि जिल्लाको नाम नै बांकेबाँके रहन गएको हाहो भन्ने जनश्रुति पनि पाइन्छ।
*कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ ।
 
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित