"जाल्टन इब्राहिमोभिच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
जाल्टन आफू जुन र जस्तो क्लबमा आबद्ध हुन्छन् ।उनले त्यहीँ क्लबमा अब्बल छाप छोड्न सफल भएका छन्।भने उनले प्रत्येक क्लबबाट कम्तिमा एक उपाधि साथै घरेलु लिग समेत जित्न सफल भएका छन्।
 
अझ अर्को कुरा त उनी फ्रान्सेली क्लब [[पेरिस सेन्ट जर्मेन]] का सर्वाधिक गोलकर्ता पनि हुन्।भने यहि क्लबबाट २०१६ उनी अंग्रेज क्लब [[म्यान्चेस्टर युनाईटेड एफ.सी.]] मा स्थानान्तरण भएका थिए।युनाईटेडबाट खेलेको पहिलो खेलमै उनले गोल गरेका थिए भने पहिलै खेलमा उनले [[एफए कप]] उपाधि समेत चुम्न सफल भएका थिए।
==प्रारम्भिक जीवन==
==खेल जीवन==