"तुलसी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा सुधार |
सा सुधार |
||
पङ्क्ति ४८:
युगौ युगदेखि तुलसीको महत्व कायमै छ। सत्ययुगदेखि नै मानव जीवनको अभिन्न अङ्ग बनेको तुलसीलाई त्रेतायुगमा रामको नामले यसलाई ज्ञानको प्रतीक मानियो भने त्रेतायुगमा भक्तिरूपी सीताको अभावमा चित्रकुटमा रामले आफ्नो आसुले तुलसीको सिञ्चन गर्नुभयो। द्वापर युगमा तुलसी सत्यभामाकी जीवन सङ्गनि नै बनिन् | कृष्णप्रियासमेत भई गोलोकमा राधिकाको नामले तुलसीलाई पुकारियो। वृन्दावन पूरै तुलसीको वनले ढाकिएको क्षेत्र हो। तुलसी वनलाई नै वृन्दावन भनिन्छ। वृन्दावन पुग्दा मन हषिर्त र आनन्दित हुने कारण तुलसीको वास्ना नै हो। मन हषिर्त र प्रफुल्लित भएपछि नै जीवन धन्य बन्छ र जीवनोपयोगी र सामाजिक मर्यादाअनुकूलको काम सम्पन्न हुनपुग्छ। सुकेको झारको रूपमा समेत उत्तिकै उपयोगी भएको तुलसीको रोपण, पूजन, यजन, चिन्तन र मनन् हर मानवका लागि उपयोग सिद्ध भएको छ।
==चित्र दीर्घा==
<gallery caption="" widths="100px" heights="100px" perrow="6">
Image:tulasikattesp.jpg
पङ्क्ति ५६:
चित्र:तुलसी मठ.jpg
</gallery>
==सन्दर्भ सामाग्रीहरू==
|