"चौधरी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''चौधरी'''
चौधरी नेपालमा [[राणा]] राज्यकालमा चौधराई( चारै क्षेत्रमा रेखदेख गर्ने अथवा सासन) गर्ने हरुको चौधराई पद बाट बनेको एक थर हो | [[नेपाल]] र
*नेपालका [[थारू]] जातिकाहरुले चौधरी थर लेखन थाले पछि चौधरी थर लेखने बाहुन र ठकुरी (राजपूत) हरुले चौधरी थर लेखन छोडेर झपाका बाहुनले आफ्नो पुरानो थर पाण्डे लेखेका छन | यस्तै कैलाली का अलड़े ठकुरीले सिंह थर लेखे |
मारवाड़ी र सप्तरीका बैस्सेहरुले अहिले पनि चौधरी लेखेका छन | नेपालका दगौरा अधिकांश थारुहरुले चौधरी लेखेका छन | मध्य पश्चिम र सुदूर पश्चिमका दगौरा थारुले पंचायत राज्यकालमा चौधरी लेखेका हूँन | थारुहरु दांग देउखुर बाट बसाई सर्दै राणा राज्यकाल र पंचायत शासन कालमा सुदूर पश्चिम क्षेत्रमा प्रबेश गरेका थिए | त्यों समयमा दांग बाट गएकोले आफ्नो थर दगौरा(डगौरा) लेख्थे | अझैपनि [[डगौरा]] लेखने हरूपनि धेरै छन | थारुहरुका परम्परागत थरहरु दहित, कुसम्या, पिछङदंगय, रतगैया, ...........सहित धेरै भेटिन्छन | नेपालमा भेटिने थारू जातिमा पनि फरक-फरक कुलका छन | सुदूर पश्चिममा मात्रा भेटिने राना थारू र दांग बाट बसाई सर्दै फैलिएका थारुहरुमा धेरै फरक छ | यी दुई थरीका थारूका बोलीभाषा मान्यता देबि देवता.रहन सहन मान्यता पुऱखेउली मिल्दैन | नेपालका चौधरी लेखने थारुहरुको पुऱखेउली थर चौधरी होइन | यीनका कुनै पुर्खाले चौधराईको जिम्मेवारी पाएकाले चौधराई गरेको कारण सबै थारुहरुले चौधरी थर लेखेका हूँन |यही चौधराई पदबाट बनेको चौधरी (चौधारी) नामको एउटा गाउँ को नाम बझांग जिल्लामा पनि छ |
{{Orphan|date=जुन २०११}}
|