"कविता" का संशोधनहरू बिचको अन्तर

→‎प्रकार: पृष्ठबाट अनावस्यक कुराहरू हटाइयो
पङ्क्ति ४:
मूलतः कविता २ किसिमका हुन्छन्। "गद्य" र "पद्य" कविता
*[[छन्द]] मिलेको कवितालाई "पद्य कविता" भनिन्छ भने छन्द नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ।
ललितत्रिपुरसुन्दरीले लेखेको कविता तामाङ शब्दमा । छन्द = छन्द को सब्द भनु पर्दा यो तामाङ भाषामा भनेको छ। छ्न्द:अति सुन्द् सजावट हेर्द राम्रो त्यसलाई तामाङ भाषामा "छ्न्द" भनिन्छ । "गद्य" र "पद्य" जस्तै:-
हेर्दा अति सुन्द्र सजावट छ।
गधा जस्तो काम मान पथ छ । ।
===गद्य कविता===
सामान्यतया[[छन्द]] नमिलेको कवितालाई "गद्य कविता"भनिन्छ । यो कविता लेख्ने आधुनिक तरिका हो । जहाँ कविहरू आफ्नो भावना कुनै लगु, गुरु वा छन्द नियममा नरही स्वतन्त्र रुपले लेख्न सक्दछन् ।
"https://ne.wikipedia.org/wiki/कविता" बाट अनुप्रेषित