"दक्षिण अमेरिकी फुटबल सङ्घ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
नयाँ पृष्ठ: '''दक्षिण अमेरिकी फुटबल संघ''' (स्पेनिश:'''CON'''federación suda'''ME'''ricana de Fút'''BOL''') छोट... |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''दक्षिण अमेरिकी फुटबल संघ''' ([[स्पेनिश]]:'''CON'''federación suda'''ME'''ricana de Fút'''BOL''') छोटकरीमा '''सीओएनएमइबीओएल
कोनमेबोल (CONMEBOL) [[दक्षिण अमेरिकी]] राष्ट्रीय फुटबल खेलहरुको प्रतिनिधीत्व गर्दछ, यस्ले दक्षिण अमेरिका महाद्वीपभित्र राष्ट्रीय फुटबल खेलको आयोजना गर्छ र प्रतिभागीहरुको लागि पुरस्कार वितरण, रुपियाँ, नियम अनि मिडिया अधिकारमाथि नियंत्रण राख्छ। यसको मुख्यालय [[लुक्वे]], [[परागुवे]] (Luque, Paraguay) मा स्थित छ र हाल यस संघको प्रधान अध्यक्ष [[निकोलस लिओज]] (Nicolas Leoz) हुनुहुन्छ।
यो संघ [[फिफा]]को सबैभन्दा सानो संघ हो। यस संघमा 10 वटा फुटबल संघ सदस्यहरु छन।
==हेर्नुहोस==
*[[एएफसी]]
{{Stub}}
[[category:फुटबल]]
[[Category:दक्षिण अमेरिकी फुटबल संघ]]
[[en:CONMEBOL]]
|