"हेलम्बू" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: सिन्धुपाल्चोक जिल्ल को रमणिय स्थल | सुन्दरीजलबाट थारेपाटी पुग...
 
सा robot Adding: de:Helambu, lt:Helambu; अंगराग परिवर्तन
पङ्क्ति ६:
 
यो भेक घुम्नाले पूरा हेलम्बू क्षेत्रको रमणीय दृश्यावलोकन गर्न र धार्मिक-सांस्कृतिक विषयको जानकारी पाउन सकिन्छ। शेर्पाको आतिथ्य सत्कार, सरसफाइ, चीज, गुम्बा र गुजुमुज्ज घरहरूमा फहराइरहेका झ्ण्डा अध्ययनका नयाँनयाँ विषय हुन्। हेलम्बूका स्याउ चर्चित मात्र हैनन्, सुन्दरीका गालाको तारिफमा सबैभन्दा बढी प्रयोग हुने बिम्व पनि बनिसकेका छन्।
[[ImageFile:Chipling.jpg|thumb|right|225px|चिप्लिङ् नजिकै, २१५० मि]]
[[ImageFile:Malemchigaon.jpg|thumb|right|225px|मालेम्चि गाऊ, २५९१ मि]]
 
 
{{stub}}
 
[[categoryCategory:भूगोल]]
 
[[de:Helambu]]
[[en:Helambu]]
[[lt:Helambu]]
"https://ne.wikipedia.org/wiki/हेलम्बू" बाट अनुप्रेषित