"संरक्षित क्षेत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
 
==३.प्राकृतिक धरोहर ([[:en:Natural monument]])==
सगरमाथा लगायत पृथ्वीका विशेष धरोहर नेपालमा पाइने भए तापनि तिनीहरू राष्ट्रिय निकुञ्ज भित्रै समाविष्ट छन् । त्यस अर्थमा, नेपालमा प्राकृतिक धरोहरकै नाममा संरक्षित क्षेत्र हालसम्म निर्धारण भएको छैन ।
 
==४.पर्यावरणीय संरचना/प्रजाति व्यवस्थापन क्षेत्र (ecosystem/species management areas)==
दर्लभ वन-वनस्पति र वन्यजन्तु लोप हुनबाट जोगाउन यस्ता विशेष क्षेत्र सिर्जना गरिन्छन् । अर्नाका लागि कोशी टप्पु, हात्तीका लागि पर्सा बाह्र सिंघाका लागि शुक्लाफाँटा- नेपालमा त्यस्ता आरक्ष हुन् ।
==५.संरक्षित भूस्वरुप/सामुद्रिक क्षेत्र (Protected landscape/seascape))==
यस्ता क्षेत्रमा भौतिक विकास निर्माण नियन्त्रण गरिन्छ । मनोरञ्जन तथा पर्यटन विकासलाई विशेष स्थान दिन्छ । नेपालले यो वर्गमा पनि संरक्षित क्षेत्र छुट्याएको छैन ।
 
==६.व्यवस्थित स्रोत संरक्षण क्षेत्र (Managed Resource Protected Area )==
अन्नपूर्णा, कञ्चनजंघा र मनासलु संरक्षण क्षेत्रहरू यस कोटिमा पर्दछन् । ढोरपाटन-शिकार आरक्षलाई पनि यसमै राख्न सकिन्छ ।
 
 
 
सभार:श्रोत डा. तीर्थबहादुर श्रेष्ठ (हिमाल खबर पत्रिका)
 
 
{{stub}}
 
[[category:प्रकृति]]
सभार: डा. तीर्थबहादुर श्रेष्ठ (हिमाल खबर पत्रिका)