"महिला" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
== विभिन्न संस्कृतिहरूमा नारी ==
=== हिन्दु संस्कृति ===
ऐतिहासिक तरिकामा हिन्दु [[नारी]]को भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा [[मध्य वर्ग]]मा [[नारी]]को भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो आइमाइहरू महिलाहरू पैसा कमाउन जाँदैनथे । गरीब नारीमा, खासगरि [[मेहनती वर्ग]]मा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत आइमाइहरूमहिलाहरू लाई दिइने वाला काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।
 
==मुस्लिम संस्कृति==
"https://ne.wikipedia.org/wiki/महिला" बाट अनुप्रेषित