"नेपाली बाल-विश्वकोश" का संशोधनहरू बिचको अन्तर

सा.
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''नेपाली बाल विश्वकोश''' नेपाली बालसाहित्य समाजद्वारा वि.सं. २०६० मा प्रकाशित नेपाली भाषाको पहलोपहिलो बाल [[विश्वकोश]] हो । यसका प्रधान सम्पादक प्रा.डा. [[चूडामणि बन्धु]] हुुनुहुन्छ । सम्पादक मण्डलमा भक्टिर प्रधान, महादेव अवस्थी र विश्वम्भर चञ्चल हुनुहुन्छ । यसको प्रकाशनको लागि युनेस्कोले आर्थिक सहयोग गरेको थियो ।
 
नेपाली बाल विश्वकोश बालबालिकाले बुझ्ने सरल भाषामा लेखिएको छ । यसमा साधा चित्रहरु पनि छन् । यसमा ७०० भन्दा धेरै पृष्ठ छन् । पूरै विश्वकाश २८ भागमा बाँडिएको छ । ती अध्यायहरुमा भूगोल, इतिहास, [[साहित्य]], जीवजन्तु, वनस्पति, अन्तरिक्ष, खेलकुद, कृषि, संगीत आदि विभिन्न विषयहरु समावेश गरिएका छन् । सबै विषयमा नेपालको सन्दर्भ र अवस्थामा जोड दिइएको छ । <ref> http://pustakalaya.org/view.php?pid=Pustakalaya:2624 साझा शिक्षा र्इ-पाटीको र्इ-पुस्तकालय</ref>