"नेपालमा महिला रेडियोकर्मी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: == नेपालमा रेडियोकर्मी महिला == नेपाली सञ्चार क्षेत्रमा महिलाक...
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
(सञ्चारकर्मी महिलाको अवस्था २०६२ः३)<ref>{{cite book|last1=sancharika samuha|title=rediokarmi mahila|date=2063|publisher=sancharika samuha}}</ref>
 
सञ्चारिका समूहले गरेको एक अध्ययनमा विद्युतीय सञ्चार माध्यममा कार्यरत मध्ये एफ एम रेडियोमा काम गर्ने ६५ प्रतिशत भन्दा बढी छन् । त्यो अध्ययनका अनुसार ए एम(एम्पिच्यूड मोडुलेसन) अर्थात रेडियो नेपालमा काम गर्ने १२ प्रतिशत छन् । ए एम रेडियो रेडियो नेपाल मात्रै हो । करिब एक दशक अघिको त्यो अध्ययनले विभिन्न सञ्चार माध्यममा काम गर्ने महिला सञ्चारकर्मी मध्ये सबै भन्दा बढी काठमाडौंमा[[काठमाडौं]]मा र त्यसपछि क्रमशः [[कास्की]], [[बाँके]], [[सुनसरी]][[चितवन]] जिल्लामा पाइएको थियो ।
स्नातक अध्ययन गर्ने महिला सञ्चारकर्मी ३८ प्रतिशत, प्रविणता प्रमाणपत्र तहका ३३ प्रतिशत र स्नातकोत्तर अध्ययन गर्ने १५ प्रतिशत सञ्चारकर्मी रहेको उसको तथ्यांक छ ।
सञ्चारकर्मी महिला मध्ये सबैभन्दा बढी कार्यरत रहेको काठमाडौं उपत्यकामा पनि छापा, अनलाईन र टेलिभिजनमा कार्यरतको तुलनामा रेडियोमा नै धेरै छन् ।