"मदन पुरस्कार पाउने महिला लेखकहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपालको साहित्यतर्फको चर्चित मदन पुरष्कार बिक्रम संवत २०१४ सालदेखि वितरण गर्न सुरु गरिएको हो । यसको घोषणा भने विक्रम संवत २०१३ सालमा भएको थियो । ४००० रुपियाँ बाट सुरु भएको यो पुरष्कारको राशी अहिले २००,००० पुगेको छ । यो पुरष्कार, एक बर्षभरी प्रकाशित नेपाली कृतिहरुमध्येको एक उत्कृष्टलाई दिईन्छ । यसपालीको मदन पुरष्कार, रामलाल जोशीलाई उनको कृति ऐनाका लागि दिईएको छ ।
 
स्थापनाकालदेखि अहिलेसम्म, ३ जना बाहेक, यो पुरष्कार पाउने सबै पुरुष लेखक छन् । मदन पुरष्कार पाउने तीन महिला लेखकहरु, [[पारीजात]], [[झमक घिमिरे]][[राधा पौडेल]] हुन् । उनीहरुको बारे संक्षिप्त जानकारी