"उँट" का संशोधनहरू बिचको अन्तर

सा vicuña को सही नेपाली उच्चारण "बिकुन्या" हो
पङ्क्ति ३१:
अरबियन उँटको एउटा जुरो(hump) हुन्छ भने ब्याकट्रियन उँटको दुई वटा जुरोहरू(humps) हुन्छन्। अरबियन उँट पश्चिम एसियाका सुख्खा मरुभुमि क्षेत्रमा पाइन्छन् भने ब्याकट्रियन उँट मध्य तथा पूर्वी एसियामा पाईने गर्छ। यि दुबै प्रजातिहरूलाई मासु, दुध र मालसामान ओसारपसार तथा सवारीका लागि घरपालुवा बनाईने गरिन्छ।
 
क्यामल(Camel) शब्दको प्रयोग बिस्तृत रूपमा क्यामिडेई (Camelidae) परिवार अन्तर्गत पर्ने उँट जस्तै छ वटा प्राणीहरूलाई चिनाउन गरिन्छ, जस मध्य दुईवटा वास्तविक उँटहरू तथा अन्य चारवटा उत्तर अमेरीकी उँट जस्तै जीवहरू : लामा (llama), अल्पाका (alpaca), गुआनाको (guanaco) र बिकुनाबिकुन्या (vicuña) हुन्।
 
उँटको औसत [[आयु]] ४० देखि ५० वर्ष हुन्छ। एउटा वयस्क उँट गर्धन तिर १.८५ मि.(६ फिट १ इन्च) र जुरो तिर २.१५ मि.(७ फिट १ इन्च) अग्लो हुन्छ। उँटको जुरो शरीरबाट लगभग ३० इन्च माथि सम्म बढ्छ। उँट छोटो दुरीमा ६५ कि.मि. प्रतिघण्टाको दरले दौडन सक्छ भने लामो दुरीको यात्राको क्रममा यसले आफ्नो गति ४० कि.मि. प्रतिघण्टा बनाई राख्नसक्छ।
"https://ne.wikipedia.org/wiki/उँट" बाट अनुप्रेषित