"विकिपिडिया:ट्विङ्कल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३:
 
[[File:Twinkle screenshot.png|250px|thumb|right|ट्विङ्कलको प्रयोग सहितको चित्र]]
'''ट्विङ्कल''' वा '''Twinkle''' मूलरुपले अंग्रेजी विकिपीडियामा बनाइएको एउटा जाभास्क्रिप्ट उपकरण हो जुन विकिपीडियामा विभिन्न कार्यहरुमा सहायता गर्दछ । यसको प्रयोग मात्र दर्ता भएका प्रयोगकर्ताले गर्न सक्छन । यसले विकिमा कयौं सुबिधाहरू उपलब्ध गराउछ । जसमा प्रयोगकर्तालाई सन्देश दिन, बर्बरताको कार्यलाई एक बटनमा फिर्ता गर्न, पृष्ठहरुलाई मेट्नका लागि नामांकित गर्न तथा अने धेरै सुबिधाहरु सामेल छन् ।
ट्विङ्कल मूलरूपले [[:en:User:AzaToth|AzaToth]] द्वारा बनाइएको हो र यसको उत्पतिमा [[:en:User:Aaron Schulz|Aaron Schulz]] को स्क्रिप्टहरुको पानि साथ रहेको छ । अंग्रेजी विकिपीडियामा [[:en:User:Ioeth|Ioeth]] द्वारा बनाइएको फ्रेन्डली नामक उपकरण ट्विङ्कलको एउटा भाग हो ।
{{-}}
<div style="border: 1px green solid; background: #efe; padding: 5px 10px">
 
== मूल जानकारी ==
;शुरुआत{{anchor|Installation}}: ट्विङ्कल प्रयोग गर्नका लागि तपाई [[विशेष:Preferences#mw-prefsection-gadgets|उपकरण ट्याब]]मा रहेको ट्विङ्कललाई छानेर र तल दिइएको <code>संग्रह गर्नुहोस</code> बटनलाई क्लिक गर्नुहोला ।