"कालिज" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''कालिच''' एक जंगली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले कतै क...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''कालिच''' '''(कालिज)''' एक जंगली चरा हो। यो चरा [[कुखुरा]] जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ। कालिचहरु प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन्। सिकारीहरुले कालिचको सिकार धेरै गर्ने भएकाले अब यसको जातिए लोपताको सम्भावना बढेको छ। सिकारीहरु कालिचहरुका पनि कुखुरा जस्तै ठुलो समुहमा चल्लाहरु हुन्छन्। बैसाखमा, जेठ बढी जसो कालिचहरुले चल्ला निकाल्छन्। मंसिर, पुस सम्म चल्लाहरु एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिचहरु भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।
{{stub}}
[[category:चरा]]
"https://ne.wikipedia.org/wiki/कालिज" बाट अनुप्रेषित