"मस्कट, ओमान" का संशोधनहरू बिचको अन्तर

सा
सुधार
कुनै सम्पादन सारांश छैन
सा (सुधार)
 
'''मस्कट''' [[ओमान]]को [[राजधानी]] मात्र नभएर सबैभन्दा ठुलो शहर पनि हो । यो शहर आधुनिकता तथा परम्पराको अदभूत सङ्गम हो । यहाँ आधुनिक भवनहरूलाई देखिन सकिन्छ, र यो शहर ऐतिहासिक स्‍थलहरूको पनि यहाँ भरमार छ । यसै कारण यो शहर सधै पर्यटकहरूको आकर्षणको केन्द्रमा रहन्छ । अल जलाली किला तथा अल मिरानी किला, भव्‍य मस्जिद, मुतराह सोक, कसर अल अलाम रोयल प्यालेस, वेट अज-जुबैर म्‍यूजियम, कुर्रम नेशनल पार्क आदि यहाँको प्रमुख आर्कषण स्‍थल हो ।
 
मस्कटको अर्थतन्त्र व्यापार, पेट्रोलियम तथा बन्दरगाहामा आधारित रहेको छ ।
 
== आवागमन ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/585384" बाट अनुप्रेषित