"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{विशेष लेख|पर्व तथा दिवस}}
{{otheruses|वसन्त (स्पष्टता)}}
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]'''वसन्त पञ्चमी'' हिन्दूहरूको[[हिन्दू धर्म|हिन्दू]]हरूको पर्व हो,९यस । यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ।गरिन्छ । यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ।मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन्।गर्दछन् । यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु(आर्तव चैत्रमास[[चैत्र]]मास)मासमा मनाइन्थ्यो |पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघशुक्ल[[माघ]] पञ्चमीमा[[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]मा मनाउन थालियो| जसलाई अँझै पनि वसन्तपञ्चमी भनिन्छ।भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्तपञ्चमीपर्व यो वर्ष वैदिक तिथिपत्रानुसार वसन्तऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांगानुसार निरयणमाघशुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो| सौरवर्षमा(वि.सं.२०७२फाल्गुन२०७२ [[फाल्गुन]] १ १गतेगते तदनुसार सन्२०१६फेब्रुअरी१३तारिकका दिन परेको थियो
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदांग ज्योतिषानुसार एकयुगमा ५ संवत्सर, |एक संवत्सरमा२ अयन, एक अयनमा ३ ऋतु,एक ऋतुमा २ महिना,एक महिनामा २ पक्ष,र एकमा १५ दिन हुने र एकदिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ | वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन्|[[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु थियो। जब फूलहरूमा बहार आउँथ्यो|जौ र गहूँका बालीहरू लहलहाउँथे|आँपहरूका रुखहरूबाट नयाँ पालुवा पलाउथ्यो| पुष्पबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे। कोकिल कुहु कुहु गर्दथ्यो तब राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो |(शुक्लयजुर्वेद शतपथ- २|१|३|४मा ब्राह्मणो वसन्ते अग्नी आदधीत)भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरे भनिएको छ| [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांगज्योतिषको वैदिक तिथिपत्रानुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो। शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ|
 
==आरम्भ==
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे। आफ्नो सृष्टिसित उनी खुशी थिएनन्। उनलाई केही कमी भएको भान हुन्थ्यो। जसको कारण चारतिर मौनता छाएकोथियो । विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो। यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो। यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो। अरु दुई हातहरूमा पुस्तक र माला थिए। ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे। जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो। जलधारामा कोलाहल व्याप्त भयो। हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो। तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने। संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ।भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ।मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।
पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ।
 
यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन्। यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन्। यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ। यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ। हातको अधिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रहृमाको निवास छ। अतः यही कर्मवादी हातलाई ब्रहृमाको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ।
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित