"पल्युल सम्प्रदाय" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४:
पल्युल मठ तिब्बती बौद्ध धर्मको [[ञिङमा]] पारम्परिक छ मूल मठ मध्ये एक हो। यो मठ पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरब द्वारा सन् १६६५ मा स्थापित गरेको थियो जुन आजकल चिनको सिचुआन प्रान्त, बैयु काउंटी, गर्जे तिब्बती स्वायत्त प्रान्तको पूर्वी शहरमा पर्दछ। वास्तवमा पल्युल एक ठाउको नाम हो र पछि गएर त्यस ठाउको गोन्पा अथवा मठ लाई पल्युल मठ वा पल्युल गोन्पा र त्यसै मठको बौद्ध महासिद्ध र गुरु हरूमा सम्बन्धित ञिङमा साम्प्रदायिक परम्परालाई '''पल्युल सम्प्रदाय'''को नाम रहन्न गएको हो।
== पल्युल सम्प्रदायमाको महासन्धि (अतियोग) पारम्परिक वंशावली ==
{{कोलम|3}}
* धर्मकाया समन्तभद्र
* वज्रधरा
Line ४४ ⟶ ४५:
* कर्म कुछेन रिन्पोछे
* मिग्युर देछेन गरवाङ सिल्नोन दोर्जे
</div>
 
=== हृदय बिन्दु पारम्परिक वंशावली ===
=== जोग्छेन गोङ्प सङ्थलको पारम्परिक वंशावली ===