"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
*अनावश्यक शीर्षक दिई लेख लेख्न खोज्ने,
*अनावश्यक रुपमा पृष्ठहरूमा tag (ढाँचा)हरुको प्रयोग गर्ने,
*अश्लील अर्थ दिने प्रयोगकर्ता नाम लिई खाता बनाउने, सम्पादन सारंश (edit summary) मा समेत अनावश्यक लेख्ने,
*कपिराइट नियमहरू उल्लङ्घन हुने गरि मिडिया सामग्रीका प्रयोग गर्ने/अपलोड गर्ने,
*लेखहरूमा झुटा, भ्रामक, प्रचारात्मक, आक्षेप जस्ता वाक्यहरूकोवाक्यहरू लेख्ने,
*लेखमा अन्तरविकिहरू विगारिदिने,
*प्रचारत्मक वेभ लिंक जोड्ने,
*वार्ता पृष्ठमा गाली गलौच गर्ने ,
र माथि भनिएका बुदाँहरू जस्तै विकिपीडियाका कुनै पनि नियम विपरीत गरिने कार्यहरू बर्बरता हुन् ।