"अमरकोश" का संशोधनहरू बिचको अन्तर

सा Krish Dulal द्वारा अमरकोष पृष्ठलाई अमरकोश मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अमरकोश''' (अमरकोष) संस्कृतकोबौद्ध पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धी पुस्तकर्यायवाची होकोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम [[शब्दकोश]] भनिन्छमा मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरुमा पनि यस कोशका अनेक पुस्तकहरु छन् । यस प्रकार आजसम्म यो कोश हजारौं लाखौं संस्करणमा छापिएको होला भन्ने अनुमान गर्न सकिन्छ ।<ref>पन्थी, टीकाराम, वि.सं. २०६०, सांस्कृतिक संवीक्षण, रुपन्देही ः विश्व हिन्दु महासंघ । </ref> तर यस सम्बन्धी कुनै तथ्य उपलब्ध छैन ।
[[संस्कृत]] भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही [[पुराण]]हरुमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । <ref>अग्नि पुराण, (अनुवादकको नाम नलेखिएको), गोरखपुर ः गीताप्रेस, वि.सं. २०६५ ।</ref>
==पर्यायवाची कोश==
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित