"महाव्युत्पत्ति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Mahāvyutpatti_Title_Page.jpg|thumb|500x500px|वार्तू र तिब्बती उमेद लिपिमा लिखित महाव्युत्पत्तिको मुखपृष्ठ]]
महाव्युत्पत्ति (तिब्बती: {{bo-textonly|མཧཱབྱུཏཔཏྟི། བྱེ་བྲག་རྟོགས་བྱེད་ཆེན་མོ།}} [[संस्कृत]]-[[तिब्बती]] दोभाषे पारिभाषिक बौद्ध शब्दकोश (Glossary) हो। यसमा ९५६५ सङ्कलित शब्दहरूलाई २८५ अध्यामा विभाजन गरी परिचय दिएको छन्। [[बौद्ध]] सम्प्रदायको पारिभाषिक शब्दहरूका अर्थ साथै पशु-पक्षी, वनस्पति र रोग बिमारी आदिमा सम्बन्धित पर्यायवाचीहरू पनि यसमा सङ्ग्रहित रहेकोछन्। अर्कोतर्फ, वाक्यांश, नामधातुको रूप र वाक्यको पनि सङ्कलन गरिएको छन्। यो शब्दकोश विश्वको सबैभन्दा पहिलो दोभाषे शब्दकोश हो। यसको रचना तिब्बतमा आठौं शताब्दीको अन्तिम एवं नवौं शताब्दीको आरम्भिककालमा भएको थियो। महाव्युत्पत्तिको निर्माण संस्कृतबाट बौद्ध धर्मग्रन्थहरूलाई तिब्बती भाषामा अनुवाद गर्दा सुविधा प्रदान गर्नुको उद्देश्यले गरेको थियो। पछिल्लो समयमा यस प्रकारको बौद्ध पारिभाषिक शब्दकोश [[चिनियाँ]] भाषा, [[मङ्गोलियनमङ्गोलिया]] भाषा र [[मन्जु]] भाषाको लागि पनि बनाएको थियो।
 
== यो पनि हेर्नुस ==