"फिडेल क्यास्ट्रो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
ट्यागहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
ट्यागहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
}}</ref> सन् १९६५मा उनी [[क्युबाको कम्युनिस्ट पार्टी]]को प्रथम सचिव बने र क्युबाको एक-दलीय समाजवादी गणतन्त्र बनाउनमा नेतृत्व दिए। १९७६मा उनी क्युबाको राज्य परिषदराज्य परिषद र मन्त्रिपरिषदको अध्यक्ष (राष्ट्रपति) बने।
 
==मृत्यु ==
कास्ट्रोको मृत्यु नोभेम्बर २६, २०१६ मा भएको कुरा उनको भाइ तथा राष्ट्रपति राउल कास्ट्रोले छोटो भाषणमा पुष्टि गरेका थिए ।<ref name="AlJazeeraobit">{{cite news|url=http://www.aljazeera.com/news/americas/2016/11/cuba-leader-fidel-castro-dead-90-161126053354637.html|publisher=Al Jazeera|title=क्युबाका पूर्व नेता फिडेल कास्ट्रोको ९० वर्षा मृत्यु (अङ्ग्रेजी शीर्षक)|date=नोभेम्बर 26, 2016|accessdate=नोभेम्बर 25, 2016}}</ref> कास्ट्रोको मृत्यु २२:२८ (जीएमटी) मा भएको थियो ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/583718" बाट निकालिएको