"विकिपिडिया:बर्बरता" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन |
||
पङ्क्ति १४:
माथि दिइएका तिन विषयमा धेरै जसो IP ठेगानाबाट गरिने सम्पादनहरू, खाता पृष्ठ (user page) नभएकाहरूद्वारा गरएिका सम्पादनहरू, बर्बरताका रुपमा देखा पर्छन् । यसो भनिए पनि सम्पूर्ण IP ठेगानाबाट सम्पादन गर्ने सम्पादकहरू र खाता पृष्ठ नबनाउने प्रयोगकर्ताहरूलाई vandals भन्न खोजिएको होइन ।
===बर्बरता यी विषयलाई मानिन्छन् ===
*पृष्ठ रित्तो बनाइदिने
*पृष्ठमा अरु कुराहरू थपिदिने
*अनावश्यक शीर्षक दिई लेख लेख्न खोज्ने
|