"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Infobox Officeholder
| birthname =
| image =Ranaudip Singh Bahadur Rana.jpg
|caption = रणोद्दिप सिंहको तस्बिर
| order =
| office = [[नेपालका प्रधानमन्त्रीहरू|१२ औं प्रधानमन्त्री (नेपाल)]]
| term_start = वि.सं.१९३४
| term_end = वि.सं. १९४२
| predecessor = [[जङ्गबहादुर राणा]]
| successor = [[वीर शमशेर जङ्गबहादुर राणा|वीर शमशेर]]
| birth_date = वि.सं. १९
| birth_place =
| death_date = वि.सं. १९४२
| death_place =
}}
 
'''रणोद्धीप सिंह बहादुर राणा''' वा '''रणोद्दिप सिँह कुँवर राणा''' (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। दाजु [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[वीर शमशेर जङ्गबहादुर राणा]] नेपालका प्रधानमन्त्री बने।