"एनिमे" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए ।<ref name="manga!">{{cite book |last=Schodt |first=Frederik L. | title=Manga! Manga!: The World of Japanese Comics |publisher=[[Kodansha]] International |date=August 18, 1997|edition=Reprint |location =Tokyo, Japan |isbn=0-87011-752-1 }}</ref> सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।
 
सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको ''स्नो वाइट एन्ड सेभन ड्राव्फ्स'' ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ
 
==प्रकार==
"https://ne.wikipedia.org/wiki/एनिमे" बाट अनुप्रेषित