"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (GR) File:Madhav Kumar Neepal.JPGFile:Madhav Kumar Nepal.JPG To correct obvious errors in file names, including misspelled proper nouns, incorrect dates, and misidentified objects or organisms.
पङ्क्ति ३४:
 
==प्रारम्भिक जीवनकाल ==
[[File:Madhav Kumar NeepalNepal.JPG|thumb|right|200px|[[प्रजातन्त्र दिवस]]को समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल]]
माधवकुमार नेपालको जन्म विसं २००९ फागुन २६ गते [[रौतहट जिल्ला]]को गौरमा एक उच्च ब्रामण कुलमा भएको हो। उहाँको पिताको नाम मगल कुमार उपाध्याय र आमाको नाम दुर्गा देवी उपाध्याय हो। उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ। गौरको [[श्री जुद्ध माध्यमिक विद्यालय]]बाट एस.एल.सी. गर्नुभयो। २०२२ सालमा वीरगंज [[ठाकुरराम बहुमुखी क्याम्पस]]मा भर्ना हुनुभयो। राजनीतिमा आउनु अघि उहाले बैकमा जागीर पनि खानुभयो।