"ञिङमा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
==इतिहास==
बौद्ध धर्मको शुरुवात तिब्बतमा सातौ शताब्दीको धर्मराजा [[स्रोङ्चन गम्पो]] (६१७-६९८) को शासनकालमा भएको थियो। तर पूर्णरूप ले स्थापना भने धर्मराजा [[ठ्रीस्रोङ देउचन]] (७४२-७९७) को शासनकालमा भारतीय आचार्य [[शान्तरक्षित]] र आचार्य [[पद्मसम्भव]]लाई तिब्बतमा निमन्त्रण गरेकोको अनुसार दुवै आचार्य तिब्बतमा आउनु भइ उहाँको सहयोग द्वारा तिब्बती बौद्ध धर्मको पहिलो महाविहार अथवा बौद्ध अध्यन केन्द्र सम्यस चुग्लग्खङको निर्माण साथ भएको थियो। सम्यस चुग्लग्खङको निर्माण समाप्ति पछि बुद्धिमान तिब्बती किशोर हरूलाई जम्मा गरी भारतीय आचार्य द्वारा विशेष ज्ञान दिएर अनुवाद कार्यमा सक्रियता बनेको थियो जुनमा तिब्बती महान अनुवादक (लोचावा) वैरोचन, दन्मचेमङ, खछे आनन्त, ञग्स ज्ञानकुमार, खोन लुयिवङपो, म रिन्छेन छोग, क-व पल्चेग्स, चोगरो लुयिग्यल्छन, शङ येशेस्दे आदि एक सय आठ वरिष्ठ एवं कनिष्ठ अनुवादकहरू रहेकका थिए। ति अनुवादहरूले धर्मराजा [[ठ्रीस्रोङ देउचन]], आचार्य [[पद्मसम्भव]] र आचार्य [[शान्तरक्षित]]को निर्देशन अनुसार एकजुट भएर सम्पूर्ण [[महायान]] बौद्ध ग्रन्थ बाट विनय पिटक, अभिधर्म पिटक, सूत्र पिटक एवं तंत्र पिटक इत्यादि बुद्धवचनलाई संस्कृत भाषा बाट तिब्बती भाषामा अनुवाद गर्ने कार्य प्राम्भ गर्नु भएको थियो।
===ञिङमा सम्प्रदायको दर्शन र साधना===
 
"https://ne.wikipedia.org/wiki/ञिङमा" बाट अनुप्रेषित