"ञिङमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Guru_Rinpoche_-_Padmasambhava_statue.jpg|thumb|307x307px|ञिङमा सम्प्रदायको संस्थापक गुरु [[पद्मसम्भव]]को मुर्ति [[Kullu|कुल्लू]], भारत]]
{{Vajrayana}}
{{बौद्ध धर्म}}
'''ञिङमा''' तथा '''ङग्युर ञिङमा''' सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू <small>(अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्)</small> मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले [[महायोग]], [[अनुयोग]], [[अतियोग]]तन्त्र र [[त्रिपिटक]] लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
"https://ne.wikipedia.org/wiki/ञिङमा" बाट अनुप्रेषित