"वज्रयान" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''वज्रयान''' (संस्कृत: वज्रयान, तिब्बती, {{bo-textonly|རྡོ་རྗེ་ཐེག་པ།}}, Wlyie: rdo rje theg pa, English: Diamond Vehicle) बौद्ध तान्त्रिक सम्प्रदाय हो। जसलाई बोधिसत्त्वतन्त्रयान पनि भनिन्छ। यो सम्प्रदाय महायान अथवा बोधिसत्त्वयानको दुई उपशाखा (बोधिसत्त्वसुत्रयान र बोधिसत्त्वतन्त्रयान) मध्ये एक हो।
==वज्रयान एवं बोधिसत्त्वतन्त्रयानको ग्रन्थमा उल्लेखित नौ प्रकारको यान==
# श्रावकयान
# प्रत्येकबुद्धयान
# महायान
# क्रियातन्त्रयान
# चर्यातन्त्रयान (उभयतन्त्रयान)
# योगतन्त्रयान
# महायोगतन्त्रयान
# अनुयोगतन्त्रयान
# अतियोगतन्त्रयान
==यो पनि हेर्नुहोस्==
* [[ञिङमा_ग्युद्बुम|ञिङमा ग्युद्बुम]]
|