"महायोग" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: '''महायोग''' वा (तिब्बती: {{bo-textonly|རྣལ་འབྱོར་ཆེན་པོ།}}, '''नाल्ज्योर छेन...
(कुनै भिन्नता छैन)

१६:११, २१ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

महायोग वा (तिब्बती: རྣལ་འབྱོར་ཆེན་པོ།, नाल्ज्योर छेन्पो, संस्कृत: महायोग) बज्रयान अन्तर्गतको एक तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये सातौं यान हो।