"अनुयोग" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: अनुयोग वा (तिब्बती: {{bo-textonly|རྗེས་སུ་རྣལ་འབྱོར།}}, जेस्सु नाल्ज्यो...
(कुनै भिन्नता छैन)

१६:१०, २१ नोभेम्बर २०१६ जस्तै गरी पुनरावलोकन

अनुयोग वा (तिब्बती: རྗེས་སུ་རྣལ་འབྱོར།, जेस्सु नाल्ज्योर, संस्कृत: अनुयोग) बज्रयान अन्तर्गतको एक तान्त्रिक सम्प्रदायमा मानिन्छ। यो सम्प्रदाय ञिङमा सम्प्रदायको नौ यान मध्ये आठौं यान हो।