"भक्ति थापा" का संशोधनहरू बिचको अन्तर

सा Reverted 3 edits by Thapa Kazi999: Tulsi Bhagat द्वारा पृष्ठ चित्र:Bhakti-Thapa-kl.jpg मेटाइयो . (ट्विङ्कल)
update
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
#REDIRECT [[सरदार भक्ति थापा]]
{{Infobox Officeholder
| honorific-prefix = '''सरदार श्री'''
#REDIRECT| [[सरदारname = भक्ति थापा]]
|image =
|imagesize =
|caption = सरदार भक्ति थापाको तस्बिर
|title = देउथलका महावृद्धवीर
|allegiance = {{flagicon|नेपाल}} नेपाल
|rank = सरदार
|battles = [[नेपाल-अंग्रेज युद्ध]]
|children = [[रामदास सिंह थापा]]
|birth_date = सन् १७४१
|birth_place = [[लमजुङ जिल्ला]], [[नेपाल]]
|death_date = सन् १८१५
| death_place = देउथल, [[उत्तराखण्ड]], [[भारत]]
|awards = [[नेपालका राष्ट्रिय विभूतिहरू|राष्ट्रिय विभूति]]
|religion = [[हिन्दु]], [[क्षेत्री]]
}}
 
'''भक्ति थापा क्षेत्री''' वि.स. १९७१ सालतिर [[नेपाल-अंग्रेज युद्ध]]को बखत [[नेपाल]]का बरिष्ठ सैनिक थिए। उनलाई नेपालको [[नेपालका राष्ट्रिय विभूतिहरू|राष्ट्रिय विभूति]] मानिन्छ।
 
==सुरुवात==
उनी [[लमजुङ जिल्ला]]को गोदार थापा परिवारमा जन्मेका थिए । उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहको लागि युद्ध लड्थे । पछि लम्जुङ छाडी गोरखा पक्षधर भएका थिए ।
==जीवन र मृत्यु==
७३ वर्षको उमेरमा [[नेपाल-अंग्रेज युद्ध]]मा देउथलको लडाइको नेतृत्व गरेका थिए। उक्त युद्धमा अङ्ग्रेज हमलामा परि वि.स. १९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको थियो। उनको सहासको कदर कर्दै अङ्ग्रेजले उनको शवलाई पूर्ण सैनिक सम्मानका साथ फर्काएको थियो। अङ्ग्रेजहरूले उनको सम्मानमा एक स्मारक पनि बनाए जुन हाल भारतको [[उत्तराखण्ड]] राज्यमा अवस्थित छ।
==स्रोत==
{{टिप्पणीसूची}}
==यो पनि हेर्नुहोला==
*[[अमरसिंह थापा]]
*[[बलभद्र कुँवर]]
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बिशाल नेपाल]]
[[श्रेणी:जीवनी]]
[[श्रेणी:नेपालको इतिहास]]
[[श्रेणी:नेपालका राष्ट्रिय विभूतिहरू]]
[[श्रेणी:मृत नेपालीहरू]]
[[श्रेणी:नेपालको एकिकरणकाल]]
[[श्रेणी:नेपालका ऐतिहासिक व्यक्तित्त्व]]
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/भक्ति_थापा" बाट अनुप्रेषित