"सम्भोट लिपि" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
 
==अनुवाद र लिप्यंतरण==
तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को राज्यकालमा सम्भोट लिपिको आविष्कार भएदेखि धर्म राजा [[ठ्रीस्रोङ देउचानदेउचन]] र राजा [[ठ्री रल्पचानरल्पचन]]को शासनकाल सम्ममा भारत, नेपाल र चिन आदि छिमेकी देशबाट धेरै विद्वान पण्डित र अनुवादकहरूले संस्कृत, प्राकृत, पैशाची र अवभ्रंश इत्यादि भाषाहरूमा रहेका त्रिपिटक र भारतीय बौद्ध विद्वान आचार्य नागार्जुन तथा आचार्य अर्यादेव आदिको टीका लेखहरू लगायतका बौद्ध ग्रन्थलाई सम्भोट लिपिमा अनुवाद र लिप्यंतरण गरिएको पाईन्छ। राजा [[वुदुम चान्पोचन्पो]]को मृत्यु पछि तिब्बतको राजनीतिक परिस्थिति बिक्रेको समयमा पनि छिमेकी मुलुकका सुविज्ञ पण्डित र अनुवादकहरूले [[सक्यपा]]को शासनकाल सम्म अनुवादको कार्य क्षेत्रमा ठुलो योगदान पुरयाउनु भएको बारे तिब्बतको राजनीतिक र धार्मिक इतिहास दुवैमा विस्तृत रूपले उल्लेख गरिएको भेटिन्छ।<ref>Gur-bkra-chos-'byung, पुर्वानुदित बौद्ध सम्प्रदायको धार्मिक इतिहास (१८०७-१८७३) | लेखक: गुरु ट्राशी | भाषा: तिब्बती | सन् १९८७ मा तिब्बत शैक्षिक अनुसन्धान केन्द्र बाट प्रकाशित</ref>
 
==लिपि संशोधन==
"https://ne.wikipedia.org/wiki/सम्भोट_लिपि" बाट अनुप्रेषित