"थोन्मि सम्भोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८:
===लिपि आविष्कार===
===बौद्ध ग्रन्थको अनुवाद===
तिब्बती भाषामा बौद्ध ग्रन्थहरूको अनुवाद कार्य सम्भोट लिपिको आविष्कार पछि मात्रै भएको र त्योभन्दा अगिल्लो समयमा तिब्बती भाषामा अनुवाद गर्नुका लागि कुनै लिपि नभएकोले थोन्मि सम्भोटले भारतीय यात्राको सफलता पछि सम्भोट लिपि र तिब्बती भाषाको व्याकरणहरू रचना गरी त्यसैको आधारमा थोन्मि सम्भोटले अवलोकितेश्वरको एकाइस सुत्र तन्त्रको अनुवाद गर्नुभएकोले तिब्बती भाषाको पहिलो अनुवादक भएको थियो।
 
===कृतिहरु===
व्याकरणमुलत्रिंशत् र लिङ्गावतर नामक दुईवटा तिब्बती भाषाको व्याकरण साथै, अनुवादको कृतिहरूमा अवलोकितेश्वरको एकाइस सुत्र तन्त्र हरू रहेको छन्।