"थोन्मि सम्भोट" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
}}
 
थोन्मि सम्भोट (Thönmi Sambhoṭa, Tib. ཐོན་མི་སམྦྷོ་ཊ་{{bo-textonly|ཐོན་མི་སམྦྷོ་ཊ།}}, Wyl. ''thon mi sam+b+ho Ta'') सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा रहेको तिब्बती लिपि अविष्कारक र संस्कृत भाषामा उल्लिखित बौद्ध ग्रन्थको अनुवाद तिब्बती भाषामा गर्नुहुने पहिलो विद्वान हुन्। भोट इतिहासमा उल्लेख भएको अनुसार थोन्मि सम्भोटको जन्म सातौं शताब्दीमा भएको र उहाँको पिताका नाम अनु थियो।
==जीवनी==
===भारत यात्रा===