"ञिङमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
{{बौद्ध धर्म}}
ञिङमा सम्प्रदाय तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदायहरू (अन्य चार [[कग्युद]], [[सक्या]], [[गेलुग्स]] र [[जोनङ्]] हुन्) मध्ये सबै भन्दा पुरानो सम्प्रदाय हो। तिब्बती भाषामा ({{bo-textonly|རྙིང་མ།}}, ञिङमा भनेको शाब्दिक अर्थलाई नेपालीमा अनुवाद गर्दा "प्राचीन" अथवा "पुरातन" भन्ने हुन्छ। सातौं र आठौं शताब्दीमा भारत, नेपाल, चिन, र तिब्बतका विद्वान अनुवादकहरूले [[ञिङमा ग्युद्बुम]] र [[त्रिपिटक]] लगायतका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्नु भएदेखि यस सम्प्रदायको स्थापित भएकोले ञिङमा संप्रदायको विस्तृत नाम तिब्बती भाषामा: ({{bo-textonly|སྔ་འགྱུར་རྙིང་མ།}}., Wylie: snga 'gyur rnying ma, ङग्युर ञिङमा) "पुर्वानुदित प्राचीन संप्रदाय" हो।[[https://en.wikipedia.org/wiki/Nyingma]]
==तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय==
* ञिङमा {{bo-textonly|རྙིང་མ།}}
* कग्युद {{bo-textonly|བཀའ་བརྒྱུད།}}
* सक्या {{bo-textonly|ས་སྐྱ།}}
* गेलुग्स {{bo-textonly|དགེ་ལུགས།}}
* जोनङ् {{bo-textonly|ཇོ་ནང་།}}
 
==इतिहास==
==ञिङमा सम्प्रदायको प्रारम्भिक वंश र परम्परा==
===भारतमा===
===पश्चिमी मुलुकमा===
 
==तिब्बती बौद्धको पाँच प्रमुख सम्प्रदाय==
* ञिङमा {{bo-textonly|རྙིང་མ།}}
* कग्युद {{bo-textonly|བཀའ་བརྒྱུད།}}
* सक्या {{bo-textonly|ས་སྐྱ།}}
* गेलुग्स {{bo-textonly|དགེ་ལུགས།}}
* जोनङ् {{bo-textonly|ཇོ་ནང་།}}
 
==बाह्य लिङ्कहरू==
१,२५८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/582137" बाट अनुप्रेषित