"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]]
|religion = [[हिन्दु]], [[क्षेत्री]]
|relations = हजुरबुवा [[नैनसिंह थापा]]
}}
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनीअङ्ग्रेजलाई काजीजितेमा [[नैनसिंहमन्दिर थापा]]काबनाउने नातिभाकल थिए।गरेका थिए र पाल्पाको भगवती मन्दिर उनले नै बनाएका हुन् । अङ्ग्रेजलाई तीब्र चतुर्याइँले पछि पारेको एक कहानी पनि छ ।
 
==कार्य==
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।