"उजिरसिंह थापा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Orphan|date=जुन २०११}} '''उजीर सिंह थापा''' पाल्पाका बडाहाकिम थिए। उनले...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{Infobox Officeholder
 
| honorific-prefix = '''श्री कर्णेल'''
| name = उजीर सिंह थापा
|image =
|caption =
|allegiance = {{flagicon|नेपाल}} [[नेपाली]]
|rank = कर्णेल
|battles = [[नेपाल-अंग्रेज युद्ध]] (पाल्पा-बुटबल)
|birth_date =
|birth_place = [[नेपाल]]
|death_date =
| death_place =
|office = [[पाल्पा]]का बडाहाकिम
|predecessor = [[अमरसिंह थापा (सानुकाजी)]]
|religion = [[हिन्दु]], [[क्षेत्री]]
}}
'''उजीर सिंह थापा''' [[पाल्पा]]का बडाहाकिम थिए। उनले [[नेपाल अंग्रेज युद्ध]]मा बुटबल-पाल्पाको मोर्चा सम्हालेका थिए। उनी काजी [[नैनसिंह थापा]]का नाति थिए।
==कार्य==
निष्कासित पाल्पाली राजाको मदतले [[जनरल वुड]]ले सिउराज, जीतगढी, नुवाकोट (पल्लो), हमला गर्न चाहन्थे । बुटबलको रक्षा गणलाई पार गरी पाल्पामा हमला गर्ने दाउमा अङ्ग्रेजी फौज थिए ।
१२०० नेपाली फौजलाई कर्णेल उजीरले जीतगढी, नुवाकोटगढी र काठेगढीमा तयार राखेका थिए । रणकौशलता सिपालु उजीर एक अनुशासित सेना अधिकारी थिए ।
 
अङ्ग्रेज हमला २२ पौष, १८७२ मा जीतगढीमाथि भयो । [[तिनाउ नदी]] तर्न खोज्दा नेपाली फौजले अङ्ग्रेजलाई ध्वस्त बनाए । अर्को फौज [[तानसेन नगरपालिका|तानसेन बजार]]तिर बढ्दै थियो जुन पराजित भयो । वुड [[गोरखपुर]] तिर फिर्ता गए । नुवाकोटगढीमा ७० नेपालीको मृत्यु भयो भने ३०० अङ्ग्रेज मारिए ।
<ref>http://nepalarmy.mil.np/history.php?page=two</ref>
==स्रोत==
{{टिप्पणीसूची}}
==यो पनि हेर्नुहोला==
*[[रणवीर सिंह थापा]]
 
[[श्रेणी:नेपाल]]
[[श्रेणी:बिशाल नेपाल]]