"बेन्जामिन नेतन्याहु" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६९:
 
==प्रारम्भिक राजनीतिक क्यारियर, १९८८-९६==
बेन्जामिन नेतन्याहु सन १९८८ को विधान निर्वाचनमा ईजरायल फर्के र लिकुड पार्टीमा सामेल भए । लिकुड पार्टीको आन्तरिक चुनाव भयो र नेतन्याहु पार्टी सुचिमा पाचौ स्थानमा परे । पछी उहा केन्सेट सदस्यको रुपमा निर्वाचित हुनु भयो र विदेशी मन्त्री मोशे अरेन्सको एक सहायकको रुपमा नियुक्त गरियो र पछी डेभीट लेवी नियुक्त भए । नेतन्याहु र लेवी एक आपसमा सहयोग भएन र दुई बीच प्रतिद्वंद्विता मात्र पछि बढ्यो। प्रारम्भिक सन १९९१ मा खाडी युद्ध दौरान, अंग्रेजी-पोख्त नेतन्याहु सी एन एन र अन्य समाचार आउटलेट मिडियामा इजरायलको तर्फ अन्तरबार्त दिने प्रमुख वक्ताको रूपमा देखा परे।
 
==पहिलो प्रधानमन्त्रिकाल १९९६-९९==