"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५:
| death_date =
| birth_place = भँवरकोट, [[काभ्रे जिल्ला]]
| death_place = नौशेरा, पेशावर, [[अफगानिस्तानपञ्जाब (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]]
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
| allegiance={{flagicon|Nepal}} [[नेपाली]]
पङ्क्ति १३:
}}
'''बलभद्र कुँवर''' (१७?? - १८२२) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए । १८१४ से १८१६ को बीचमा चलेको [[नेपाल अंग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
 
==परिवार==
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । त्यसैले प्रधानमन्त्री [[भीमसेन थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
"https://ne.wikipedia.org/wiki/बलभद्र_कुँवर" बाट अनुप्रेषित