नेतन्याहु सन् १९४९ मा तेल अवीव, [[इजरायल]]मा इजरायली आमा टेजिला सेगाल(२८ अगस्ट १९१२ - ३१ जनवरी २०००) र एक वरस-जन्म बुबा प्रोफेसर बेन्जियो नेतन्याहु (१९१०-२०१२) तीन छोरा छोरीको बिचमा उनको जन्म भएको थियो । नेतन्याहुको अशकेनाजी यहूदी र सेफार्दिक यहूदीको मिश्रीत वंश छ।छ ।<ref>[http://www.ynetnews.com/articles/0,7340,L-4807687,00.html Netanyahu: I have Sephardic roots as well] Itamar Eichner, Published: 25.05.16</ref>उहाँले सुरुमा शिक्षा जेरुसेलमबाट नै लिनु भयो त्यहाँ उहाले हेनरीइट्टा इसोल्ड प्राथमिक विद्यालयमा भर्ना हुनु भयो । शिक्षक रूथ रुबेनस्टेंनले नेतन्याहु कक्षा ६मा पढदा गरेको मूल्यांकन अनुसार उनि विनम्र, भद्र र सहयोगी थिए भने उनि आफ्नो काम "जिम्मेवार र समयनिष्ठ" भएर गर्ने आनुशासितका साथै हँसिलो, साहसी, सक्रिय र आज्ञाकारी पनि थिए ।<ref name="JPost responsible">{{cite news| url=http://www.jpost.com/NationalNews/Article.aspx?id=282840 | title=PM was 'responsible' sixth-grader, evaluation shows |work=The Jerusalem Post |date=28 August 2012 | accessdate=30 August 2012 |author=Lidman, Melanie}}</ref>