"कुबलाई खान" का संशोधनहरू बिचको अन्तर

थप
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४०:
 
== प्रारम्भिक जीवन ==
[[Fileचित्र:Qubilai Setsen Khaan.JPG|thumb|left|200px|नेपाली कलाकार अरनिकोले बनाएको कुबलाई खानको तस्विर]]
कुबलाई खान तोलुइका चौथो छोरा तथा सोघाघतानी बेकिसँगको दोश्रो छोरा थिए । उनका हजुरबुबा जंगेज खानले सुझाव दिए अनुसार उनको आमाले बुद्धिष्ट टनगुट महिला उनको धाइमाको रूपमा राखेका थिए, जसलाई कुबलाईले पछि धेरै सम्मान गर्दथे । सन् १२२४ मा इलि नदि तिर मङ्गोलको खवार्जमियाको जित पश्चात घर फर्कने क्रममा जंगेज खानले आफ्नो नातीहरूको पहिलो शिकार पश्चात उत्सव गरेका थिए ।<ref>{{cite book |first=Jack |last=Weatherford |title=The Secret History of the Mongol Queens |page=135}}</ref> कुबलाई खान नौ वर्षका थिए र उनले दाजुसँग मिलि खरायलो र जरायो मारेका थिए ।
 
"https://ne.wikipedia.org/wiki/कुबलाई_खान" बाट अनुप्रेषित