"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा "जनसंख्या देखायको"{{subst:नमस्ते}}- ~~~~ |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
"बाँके" मध्य-पश्चिम विकाश क्षेत्रको सबै भन्दा विकसित जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जील्ला रही आयको छ । यातायात, विद्युत, उद्योग, तथा वीकाशका हरेक पुर्वाधारको राम्रो वीकाश भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्जको नाका भारत सँग जोडीयको छ । नेपालगंज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालीका कायम भएको कोहलपुर सींगो मध्य र सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमंत्री [[
==जिल्लाको नामाकरण==
|