"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा →‎राजनैतिक विभाजन: निर्वाचन क्षेत्र
Remark in some content
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
|जनसंख्या =
|गाविस= ४६
|नगरपालिका = [[नेपालगन्ज उपमहानगरपालीका]], [[कोहलपुर नगरपालीका ]]
|निर्वाचन क्षेत्र = ४
|अवस्थिति = [[तराई]]
पङ्क्ति २०:
{{DistrictsOfNepal}}
"बाँके" मध्य-पश्चिम विकाश क्षेत्रको सबै भन्दा वीकसीत जिल्ला हो । यो नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जील्ला रही आयको छ । यातायात, बीजुली, उद्योग, तथा वीकाशका हरेक पुर्वाधारको राम्रो वीकाश भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्ज नाका को रुपमा भारत सँग जोडीयको छ । नेपालगंज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालीका कायम भएको कोहलपुर सींगो मध्य र सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमंत्री [[शुसील कोईरालाकोकोईराला ]]को गृहनगर को रुपमा परीचीत बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती बीकट कर्णाली र सुदुर पश्चिमका पहाड़ी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यकीय वस्तुको ढुवानी हुने गर्छ । [[नेपालगन्ज वीमानस्थल ]]क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौँ देखी हरेर धर्म र जातजातीका मानीशहरु मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरु यहांको सांस्कृतिक धरोहरहरु हुन । साथै नेपालको कान्छो निकुञ्ज [[बाँके राष्ट्रीय नीकुञ्ज]] यो क्षेत्रको गौरब हो । यहाँको नेपालगंज मेडीकल कलेजमा छिमेकी भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरुबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन ।
 
==जिल्लाको नामाकरण==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित