"बाँके जिल्ला" का संशोधनहरू बिचको अन्तर

बाँके जिल्लाको आर्थीक सामाजीक स्थीति, भौगोलिक अवस्था र यहाँको संस्कृती
पङ्क्ति ७:
|जनसंख्या =
|गाविस= ४६
|नगरपालिका = [[नेपालगञ्जनेपालगन्ज नगरपालिका|नेपालगञ्ज]]उपमहानगरपालीका, कोहलपुर नगरपालीका
|निर्वाचन क्षेत्र = ४
|अवस्थिति = [[तराई]]
|अग्लो उचाई =देउराली
|जनजातीहरू =मिश्रित जनजाती
|होंच उचाई =
|भाषाहरू =नेपाली, अवधी, थारु, मगर, गुरुंग आदी
|जनजातीहरू =
|भाषाहरू =
|माविसु =
|टेलिफोन कोड = ०८१
|वेबसाइट = [http://www.ddcbanke.gov.np/ www.ddcbanke.gov.np]
Line २२ ⟶ २०:
{{DistrictsOfNepal}}
'''बाँके''' [[नेपाल]]को एक जिल्ला हो। मध्य-पश्चिम नेपालको सबै भन्दा बिकसीतबिकसीत यो जिल्ला नेपालको तराईमा पर्दछ। बि.सं.१९१४मा भारतमा भएको सिपाही विद्रोहको समस्या समाधान गर्न तत्कालीन प्रधानमन्त्री [[जंगबहादुर राणा]]ले इष्ट इण्डिया कम्पनीलाई सहयोग गरे वापत बि.सं. १८७३को सुगौली सन्धीबाट गुमेको भू-भाग मध्ये पुरस्कार स्वरूप वि. सं. १९१७मा बांके बर्दिया कैलाली कञ्चनपुर नेपाललाई फिर्ता आएकोले उपर्युक्त बांके लगायतका जिल्लाहरूलाई नयां मुलुकका रूपमा चिनिन्छ। आर्थिक दृष्टिकोणले समग्र मध्य तथा सुदुर नेपालको मेरुदण्डको रुपमा यो जील्ला रही आयको छ । यातायात, बीजुली, उद्योग, तथा वीकाशका हरेक पुर्वाधारको राम्रो वीकाश भएको यो जिल्लामा पश्चिम नेपालको ठुलो शहर नेपालगन्ज नाका को रुपमा भारत सँग जोडीयको छ । नेपालगंज देखी १६ की.मी को दुरीमा रहेको कोहलपुर यहाँको अर्को महत्वपुर्ण व्यापारिक केन्द्र हो । नगरपालीका कायम भएको कोहलपुर सींगो मध्य र सुदुर पश्चिमको पर्वेशद्वार हो । स्वर्गीय प्रधानमंत्री शुसील कोईरालाको गृहनगर को रुपमा परीचीत बाँके जिल्ला यो क्षेत्रको शैक्षिक र स्वास्थ्य को राजधानी मानीन्छ । अती बीकट कर्णाली र सुदुर पश्चिमका पहाड़ी जिल्लाहरुमा यहाँबाट खाद्यान्न तथा आवश्यकीय वस्तुको ढुवानी हुने गर्छ । नेपालगन्ज वीमानस्थल क्षेत्रीय वीमानस्थल को रुपमा रहेको छ । यो जिल्लाको मुख्य विशेषता भनेको सदीयौँ देखी हरेर धर्म र जातजातीका मानीशहरु मिलेर बसोबास गरी भाईचाराको सन्देश दिनु हो । यहाँ रहेका बागेश्वरी मन्दीर, जामे मस्जिद, गुरुद्वार र बौद्ध गुम्बाहरु यहांको सांस्कृतिक धरोहरहरु हुन । साथै नेपालको कान्छो निकुञ्ज बाँके राष्ट्रीय नीकुञ्ज यो क्षेत्रको गौरब हो । यहाँको नेपालगंज मेडीकल कलेजमा छिमेकी भारत सहित श्रीलंका, बंगलादेश, पाकिस्तान आदी देशहरुबाट विद्यार्थी आई अध्यन गर्ने गर्छन ।
 
==जिल्लाको नामाकरण==
Line २९ ⟶ २७:
*सत्ययुगमा सतीदेवीको जिब्रो पतन भै त्यस ठांउमा वाक्यस्वरी देवी उत्पन्न भै स्थापित वाक्यस्वरी हाल वागेस्वरी मन्दिर रहेको स्थानलाई छोटकरीमा "वाक्य" भनिदै जांदा पछि बांकेमा परिणत भएको भनाइ पनि रहेको छ।
*परापूर्वकालमा यहांका मानिसहरूले घाम पानी हुरी वतास आदि बाट सुरक्षित रहन वरिपरी घुमाएर बांके खालका घरहरू निर्माण गर्ने गर्थे रे। अधिकांश बांके घरहरू रहेको बस्तीलाई "बांके बस्ती" भन्दै जांदा पछि जिल्लाको नाम नै बांके रहन गएको हा भन्ने जनश्रुति पनि पाइन्छ।
*कतै कतै यो जिल्लालाई बागेश्वरी जिल्ला पनि भन्ने गरीन्छ ।
 
==भौगोलिक अबस्था==
Line ४३ ⟶ ४२:
 
==प्रमुख ताल तलैया नदीहरू==
*ताल:- रानी तलाउताल, वाटर पार्क ताल
*नदीहरू:- राप्ती, दुदुवा, मानखोला, पन्ध्रखोला
*नदीहरू:-
ख)*प्रमुख नालाहरु सहायक:- डुडुवा, किरण नाला, रोहिणि िझंजरी,झिंजरी , गुडुवा , खैरी गोठरी र जेठी नाला,<br>
क)प्रमुखः- राप्ती मान डुडुवा<br>
ख) सहायक:- किरण नाला रोहिणि िझंजरी गुडुवा खैरी गोठरी र जेठी नाला<br>
 
==धार्मिक तथा पर्यटकीय क्षेत्र==
*धार्मिक स्थल:- बागेश्वरी मन्दिर, जुंगेश्वर महादेवको मन्दिर, संकटमोचन हनुमान मन्दिर, जामा मस्जिद, इदगाहा मस्जिद, कर्बला, गुरुद्वारा, सरस्वती मन्दिर, बौद्ध गुम्बा आदि।
*पर्यटकीय स्थल:- महेन्द्रपार्क, रानी तलाउ, बोटिङ, विहार, वाटर पार्क आदि।
*बाँके राष्ट्रीय नीकुन्ज
*कोहलपुर गोलपार्क, ढकेरी बनभोज क्षेत्र, सीक्टा आदी
 
==ब्यापारीक महत्वपूर्ण क्षेत्र :-==
१. नेपालगन्ज उ.म.पा
 
२. कोहलपुर न.पा
 
३. कुसुम
 
४. चिसापानी
 
५. ढकेरी
 
६. नरैनापुर आदी
==ब्यापारिक महत्वका स्थानहरू==
नेपालगाज, कोहलपुर, खजुरा, नरैनापुर, कुसुम, चिसापानी बजार, रांझा आदि।
 
==हावापानी==
यस जिल्लाको भौगोलिक बनावट अनुसार हावापानी पनि दुई प्रकारको पाइन्छ। चूरे क्षेत्रमा शितोष्ण र तराइ क्षेत्रमा उष्ण प्रकारको हावापानी पाइन्छ। यहांको अधिकतम तापक्रम ४६ं से. र न्यूनतम तापक्रम ४.२ं से.सम्म रेकर्ड भएको पाइन्छ भने अधिकतम वार्षिक वर्षा १९१२ मि.मि. रेकर्ड भएको पाइन्छ। यस जिल्लाको औसत सापेक्षिक आदर््रता ७१.४ छ। हावाको औसत वेग ३ कि.मि. प्रति घण्टा छ। नेपालकै सर्वाधिक गर्मी हुने स्थान नेपालगन्ज यो जिल्लाको सदरमुकाम हो ।
 
==राजनैतिक विभाजन==
यस जिल्लाका जम्मा ४६ वटा गा.वि.स. र १ न.पा.उपमहानगरपालीका, १ नगरपालीका लाई तीन निर्वाचन क्षेत्रमा र १३ वटा इलाकामा विभाजन गरिएको छ। भेरी अंचलको अंचल सदरमुकाम पनी यो जिल्ला हो ।
 
==गाउँ विकास समिती र नगरपालिकाहरू :==
'''कटकुंईया, लक्ष्मणपुर, कालाफांटा, नरैनापुर, मटेहिया, गनापुर, [[फत्तेपुर (स्पष्टता)|फत्तेपुर]], कम्दी, मनिकापुर, शमसेरगञ्ज, रझेना, कोहलपुर नगरपालीका, महादेवपुरी, कचनापुर, बिनौना, बैजापुर, खासकुस्मा, गङ्गापुर, होलिया, बेतहनी, हिरमिनीया, पिप्रहवा, उदयपुर, खासकारकांदो'''
बनकट्टी, वसुदेवपुर, पुरैनी, पुरैना, भवानियापुर, [[नेपालगञ्ज नगरपालिका]]उपमहानगरपालिका, जयसपुर, साईगांउ, परस्पुर, बेलभार, इन्द्रपुर, राधापुर, सीतापुर, खजुराखूर्द, बेलहरी, उढरापुर, वागेश्वरी, सोनपुर, रनियापुर, टिटिहिरिया, बनकट्वा, नौबस्ता, चिसापानी
 
== सन्दर्भ सामाग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/बाँके_जिल्ला" बाट अनुप्रेषित