"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो। यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्। त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरु तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। तिब्बत (चिन), नेपाल, भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्च्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्ष तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
==नाम्ड्रोल्लिङ==
[[नाम्ड्रोल्लिङ]] (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो। यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलाकुप्पामा पर्दछ। हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन्। यसको स्थापन सन् १९६२ मा [[पद्म नोर्बु रिन्पोछे]]ले गर्नु भएको थियो।
[[नाम्ड्रोल्लिङ]]
 
==प्रमुख शिष्यहरू==